AarthikBikash
आइतवार, अशोज २६, २०८२

राजनीति

राहुल महरालाई थुनामै राख्न उच्च अदालतको आदेश
राजनीति
राहुल महरालाई थुनामै राख्न उच्च अदालतको आदेश
  • २ years अगाडि

काठमाडौं-भेपमार्फत् ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश सदर गर्दै राहुललाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित राहुलले दिएको निवेदनलाई […]

कोशीमा कांग्रेसका सिटौला निर्वाचित
राजनीति
कोशीमा कांग्रेसका सिटौला निर्वाचित
  • २ years अगाडि

विराटनगर-कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् । बिहीबार भएको मतगणनाबाट सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्। राप्रपाका उद्धव पौडेल चार हजार पाँच सय ६२ मतभार ल्याएर पराजित भए।

सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
राजनीति
सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
  • २ years अगाडि

कञ्चनपुर-सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सीटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महिला तर्फ माओवादीकी रेनु चन्द विजयी, अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका छन् । चन्दले ४ हजार ४५३ मत, भट्टले ४ हजार ४१९ मत, बोहराले ४ हजार ३४७ मत पाए ।