काठमाडौं-जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ । शनिबार दिउँसो समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उद्दार र उपचारमा प्रधानमन्त्रीले खेलेको भूमिकाप्रति विशेष धन्यवाद दिँदै राहत र पुनर्निर्माण प्रभावकारी बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरेको छ। भेटमा समितिका सभापति […]
काठमाडौं-भूकम्प प्रभावित क्षेत्रबाट फर्किएका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अस्थायी आवास निर्माणमा ध्यान दिनुपर्नेलगायत ११ बुँदे सुझावसहितको पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् । शनिबार बालुवाटार पुगेर थापा र शर्माले चिसो बढ्दै गएको अवस्थामा त्यहाँको जनजीवन थप कष्टकर हुन सक्नेतर्फ ध्यानाकर्षण गराएका हुन् । अस्थायी आवास युद्धस्तरमा बनाउन सरकारले तत्काल प्रत्येक […]
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ जस्तै सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २०६४ कै स्थितिमा फर्किन नसकेपनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए । ‘२०६४ एउटा स्थिति थियो, हामी २०६४ मै […]