काभ्रेपलाञ्चोक : याेगदान राष्ट्रका लागि काभ्रेपलाञ्चाेक शाखा गठन भएकाे छ । भेलाले सर्वसम्मत रुपमा राजाराम गाैतमकाे अध्यक्षतामा २१ समिति सदस्य चयन गरेकाे छ । समितिकाे उपाध्यक्षमा जीवन पराजुलि, सचिव प्रविन सापकाेटा, सह-सचिव ई. कुमार तिमल्सिना (अाईटि संयाेजक), काेषाध्यक्ष सुवास सापकाेटा, सदस्यहरुमा सुरज श्रेष्ठ (सञ्चार संयाेजक), बिपिन खत्रि (स्वास्थ संयाेजक), यश कुमार परियार (सञ्चार सह- संयाेजक), […]
काठमाडौं: गायिका एलिना चौहानको नयाँ गीत ‘तरुनी’ को भिडियो सार्वजनिक भएको छ। गीतमा एलिनालाई यम कुमार मल्लले पुरुष स्वरमा साथ दिएका छन । डान्सिङ शैलीमा तयार भएको यस गीतको शब्द तथा संगीत बिशाल थिङ्गले तयार गरेका हुन्। उक्त गीतलाई बालकृष्ण सेवाचार्यले एरेन्ज गरेका हुन् । भिडियोमा सन्देश रिमाल र इश्मा मल्लको अभिनय रहेको छ। सन्देश […]