धुलिखेल, १८ कात्तिकः काभ्रेमा हालसम्मकै धेरै जना एकैदिन कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार ११३ जनाले कोरोना भाइरस जितेका हुन् । यो सँगै काभ्रेमा कोरोना भाइरस लागेर निको हुनेको संख्या १३७७ पुगेको छ । ५०१ जना महिला र ८७६ जना पुरुष निको भएका हुन् । आज जिल्लामा ९ जना कोरोना संक्रमित थपिएका […]
काठमाडौं :चर्चित गीतकार डि.पी खनालको शब्द, संगीत अनि स्वरमा सजिएको “सुनन स्विटहार्ट” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा खनाल संगै गायिका समिक्षा बस्नेतको मीठो स्वर रहेको छ । गीतकारको रुपमा ख्याती कमाईसकेका डि.पी खनालको शब्द,संगीतमा तयार भएको गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ भने गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा बिप्लव अधिकारीले रेकर्डिङ, मिक्सिङ अनि […]
काठमाडौं : अ’श्लील शब्द मिसाउँदै र्याप गाइरहेका भिटेन ‘समिर घिसिङ’ प’क्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। गीत, संगीतलाई लिएर भिटेनलाई प’क्राउ गर्नुपर्ने कुनै कारण नदेखिएको भन्दै उच्च अदालतले यस्तो आदेश दिएको हो। मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनमाथि धरपकड नगर्न भन्दै प्र’हरी प्रधान कार्यालय र केन्द्रीय साइबर ब्यूरोको नाममा कारण देखाऊ र अन्तरिम […]