AarthikBikash
शनिबार, अशोज २५, २०८२

समाचार

जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब निष्कासन गर्न स्वीकृति
ब्रेक्इङ न्युज
जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब निष्कासन गर्न स्वीकृति
  • २ दिन अगाडि

काठमाडौं – सरकारले जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोजना निर्माण स्वरुप स्रोत व्यवस्थापन गर्न सो स्वीकृति प्रदान गरेको हो । यस्तै बैठकले हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश […]

आज आश्विन शुक्ल पूर्णिमा: बडादशैँ समापन हुने,महालक्ष्मीको पूजा आराधना गरिँदै
समाज
आज आश्विन शुक्ल पूर्णिमा: बडादशैँ समापन हुने,महालक्ष्मीको पूजा आराधना गरिँदै
  • ५ दिन अगाडि

काठमाडौं – बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै […]

बीपी राजमार्ग खुलाउन काम शुरू गरिसक्यौं, छिटटै खुल्छ : मन्त्री घिसिङ
ब्रेक्इङ न्युज
बीपी राजमार्ग खुलाउन काम शुरू गरिसक्यौं, छिटटै खुल्छ : मन्त्री घिसिङ
  • ६ दिन अगाडि

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत सडकको विभिन्न ठाउँमा भएको अवरोध हटाउने काम थालिएको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् । घिसिङले भने- ‘अवरुद्ध बीपी राजमार्गलाई तत्कालै खोल्नेछौँ । काम शुरू गरिसकेका छौँ । तीन-चार दिनभित्रमा खोल्ने कुरा भएको छ । त्यो […]