काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजै मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ । हाललाई पेट्रोलको मूल्य भने […]
काठमाडौं – काठमाडौंमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३१ जडिबुटीको आकासे पुलनजिकै भएको दुर्घटनामा स्कुटर चालक नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो । उनीहरूको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु […]
काठमाडौं-काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि वर्षा भैरहेको छ । पानी पर्ने क्रम शनिबारसम्मै जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखामका मौसमविद् डेविड ढकालका अनुसार आज बेलुकासम्म धेरै ठाउँमा निरन्तर वर्षा हुने छ । बेलुकाबाट अलि कम भए पनि भोलि र पर्सि पनि पानी पर्ने क्रम जारी रहने उनले बताए । ‘हाल काठमाडौंसहित […]