काठमाडौं – काठमाडौं महानगरपालिकाले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ । गएको शुक्रबार बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आज दिउँसो २ बजे बस्ने गरी नगरसभा आह्वान गरेको थियो । उक्त कार्यपालिका बैठकमा मेयर बालेन शाहले यस दिन नगरसभा बोलाउने प्रस्ताव गरेका थिए । उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो । […]
काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले राष्ट्र बैंकको बालुवाटारस्थित भवनबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन्। विदेशी विनियम व्यवस्थापन वित्तिय क्षेत्र सुधार एवं नियमन,भुक्तानी प्रणाली, लघुवित्त वित्तीय पहुँच एवं ग्राहक […]
काठमाडौं– गएराति आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता भएकामध्ये विभिन्न स्थानमा ७ जनाको शव फेला परेको हो । भोटेकोशी नदीको बाढीमा परेर १८ जना बेपत्ता भएका थिए । बाढीमा फसेकामध्ये हालसम्म ५५ जनाको उद्धार भएको छ। बाढीले नेपाल चीन जोड्ने मितेरी पुल समेत बगाएको […]