AarthikBikash
मङ्लबार, भदौ २४, २०८२

समाचार

आईएमई लाइफ इन्स्याेरेन्सले भोलिदेखि प्रिमियममा आईपीओ जारी गर्ने
ब्रेक्इङ न्युज
आईएमई लाइफ इन्स्याेरेन्सले भोलिदेखि प्रिमियममा आईपीओ जारी गर्ने
  • २ years अगाडि

काठमाडौं-आईएमई लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शुक्रबार १ असारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । यसमध्य १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला हुनेछ । त्यस्तै, […]

कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
ब्रेक्इङ न्युज
कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन
  • २ years अगाडि

काठमाडौं-कुमारी बैंकको १ लाख ४६ हजार २८३ कित्ता संस्थापक सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र […]

घोराही सिमेन्टको आईपीओ बिक्री खुला
अर्थ/वाणिज्य
घोराही सिमेन्टको आईपीओ बिक्री खुला
  • २ years अगाडि

काठमाडौं-घोराही सिमेन्टको बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला भएको छ । कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ खुला गरेको हो । जसअनुसार कुल ६९ लाख ११ हजार ६७० कित्ता सर्वासाधारणका लागि खुला गरिएको छ । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि […]