प्रतिनिधिसभा बैठक बस्दै,बिद्युत बिधेयक पेश गरिने
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधेयक २०८० पेश गर्नेछन । सो अघि सो बिधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताब माथी प्रेम […]