AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • राष्ट्र बैंकको निर्देशन: ‘शनिबार पनि राजस्व संकलन गर्ने व्यवस्था मिलाउनू

राष्ट्र बैंकको निर्देशन: ‘शनिबार पनि राजस्व संकलन गर्ने व्यवस्था मिलाउनू

  • शुक्रबार, असार २२, २०८०
राष्ट्र बैंकको निर्देशन: ‘शनिबार पनि राजस्व संकलन गर्ने व्यवस्था मिलाउनू

काठमाडौं-नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।

सम्बन्धित समाचार