आज सोनम ल्होसार पर्व मनाइँदै , देशभर सार्वजनिक बिदा
काठमाडौं – तामाङ समुदायले सोमबार सोनम ल्होसार मनाउँदैछ। २८६२ औं ल्होसारमनाइन लागेको हो। पात्रोअनुसार सर्प वर्ष पूरा भई घोडा वर्ष शुरु भएको हो । ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकोअनुसन्धाता टीका शेर्पाले बताए। उनका अनुसार सोनम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा […]