कोकाकोला र माइती नेपालबीच महिला सशक्तिकरण र दिगो कृषि प्रवर्धनका लागि सहकार्य
काठमाडौं- एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटन मार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य थालनी गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुर गढीमा उक्त कार्यक्रमको शिलान्यास समारोहको नेतृत्व गरे । सामूहिक प्रयासबाट सशक्तिकरण, करुणा र दिगो प्रगतिको प्रतीक रहेको असाधारण मानिएको यस परियोजनाको […]