शान्ता खत्रिको नेले बजार सार्वजनिक (भिडियो सहित)
काठमाडौं : शान्ता खत्रिको नेले बजार लोक दोहोरी गति सार्वजनिक भएको छ । गीतको स्वरमा शान्ता खत्रिलाई रामजी खांड साथ दिएका छन् । गीतको शब्द शान्ता खत्रि, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुराली ले गरेका छन् । लिङगेस भट्टराई को निर्देशनमा बनेको भिडियोमा दिनेश के.सी र शान्ता खत्रिको अभिनय रहेको छ भने […]