AarthikBikash
शनिबार, कार्तिक १०, २०८१

ब्रेक्इङ न्युज

माओवादी अध्यक्ष प्रचण्डले भने : वर्तमान सरकार बिचौलियाहरुले बनाइदिएका हुन्
राजनीति
माओवादी अध्यक्ष प्रचण्डले भने : वर्तमान सरकार बिचौलियाहरुले बनाइदिएका हुन्
  • २ महिना अगाडि

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलाल र बिचौलियाहरूले बनाइदिएको आरोप लगाएका छन्।सिरहाको मिर्चैयामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन्।अध्यक्ष प्रचण्डले भ्रष्टाचारीहरूलाई कारबाही गर्दै सुशासनका पक्षमा अभियान थालेपछि कांग्रेस र एमालेका नेताहरू भयभित भएर दलालहरूको अगुवाइमा अहिलेको सरकार बनाएको बताए।ठूल्ठूला भ्रष्टाचारी र अत्याचारीहरू पक्राउ पर्न […]