AarthikBikash
मङ्लबार, माघ १, २०८१
  • होमपेज
  • राजनीति
  • उपनिर्वाचन अपडेट : कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान

उपनिर्वाचन अपडेट : कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान

  • आइतवार, मंसिर १६, २०८१
उपनिर्वाचन अपडेट : कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान

काठमाडौं– कीर्तिपुर नगरपालिकामा ११ हजार मतदाताले मतदान गरेका छन्। स्थानीय तहको उपनिर्वाचनमा मध्यान्ह १२ बजेसम्म ११ हजार ३० जनाले मतदान गरेका हुन् ।यहाँ ३१ हजार ११२ जना मतदाता छन्। जसअनुसार ३५.४५ प्रतिशत मतदान भएको हो।

५ हजार ८२१ जना पुरूष, ५ हजार २०८ जना र अन्य एक जनाले मतदान गरेका छन्। कीर्तिपुरमा २० वटा मतदान स्थल र ३८ वटा मतदान केन्द्र छन्। कीर्तिपुर नगरपालिका प्रमुख र वडा नम्बर १ तथा वडा नम्बर ४ को अध्यक्ष पदका लागि मतदान भइरहेको हो।

Facebook Comments

सम्बन्धित समाचार