भ्रष्टाचारका ठूला काण्ड ढाकछोप गर्न कांग्रेस र एमाले मिले : राजेन्द्र पाण्डे
काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भ्रष्टाचारका ठूला प्रकरण ढाकछोप गर्न कांग्रेस र एमाले मिलेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकपछि बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् । नेता पाण्डेले नयाँ सरकार गिरिबन्धु प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण लगायत ठूला प्रकरणहरु छोप्नका लागि बन्न लागेको आरोप लगाए।नेता पाण्डेले भने, ‘आम रुपमा संविधान संशोधन, देशलाई सुधार्ने, […]