AarthikBikash
बुधबार, बैशाख ३, २०८२

समाज

राप्रपाको प्रदर्शन: काठमाडौंका यी स्थानमा हुनेछ सवारी ‘डाइभर्सन’ !
समाज
राप्रपाको प्रदर्शन: काठमाडौंका यी स्थानमा हुनेछ सवारी ‘डाइभर्सन’ !
  • १ हप्ता अगाडि

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्‍याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्ने राप्रपाको तयारी छ । कार्यक्रमलाई मध्यनजर गर्दै आवश्यकताअनुसार सवारीसाधनलाई ‘डाइभर्सन’को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा सवारी डाइभर्सन गरिनेछ । आवश्यक परेमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै […]