AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना पुष्टि, एकको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना पुष्टि, एकको मृत्यु

  • शनिबार, साउन २१, २०७९
पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६८२ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३३४ जनामा गरी ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

कोरोनाबाट आज ४४४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार