AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बालाजुकाे एक जुत्ता कारखानामा आगलागी

बालाजुकाे एक जुत्ता कारखानामा आगलागी

  • बुधबार, साउन २५, २०७९
बालाजुकाे एक जुत्ता कारखानामा आगलागी

काठमाडौं – बालाजु बाइपासधारामाको वान वर्ल्ड जुत्ता कारखानामा आज (बुधबार) आगलागी भएको छ ।

आगलागी नियन्त्रणका गर्नका लागि प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि एउटा दमकल घटनास्थल पठाइसकिएको छ । आगो निभाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन भने बाँकी छ ।

Facebook Comments

सम्बन्धित समाचार