AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थप २६३ जनामा कोरोना संक्रमण, २ को मृत्यु

थप २६३ जनामा कोरोना संक्रमण, २ को मृत्यु

  • शनिबार, साउन २८, २०७९
थप २६३ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १६५ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४१९ तथा एन्टिजेन विधिबाट १६२ जनामा गरी १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ४३४ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार