AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

  • मङ्लबार, भदौ ७, २०७९
आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३४३ तथा एन्टिजेन विधिबाट २९१ जनामा गरी ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार