AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु ,२०२ जनामा संक्रमण पुष्टी

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु ,२०२ जनामा संक्रमण पुष्टी

  • आइतवार, भदौ १२, २०७९
कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु ,२०२ जनामा संक्रमण पुष्टी

काठमाडौं – नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको हो ।

बितेको चौबिस घण्टामा नेपालमा २०२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयले जनाएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार