AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • आज थप २०६ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

आज थप २०६ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

  • शुक्रबार, भदौ १७, २०७९
आज थप २०६ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १३४ तथा एन्टिजेन विधिबाट ७२ जनामा गरी २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।

 

 

Facebook Comments

सम्बन्धित समाचार