AarthikBikash
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • कक्षा १२ को परीक्षाफल प्रकाशित

कक्षा १२ को परीक्षाफल प्रकाशित

  • शुक्रबार, भदौ १७, २०७९
कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं – कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार अपराह्न कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको हो।

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो। बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए।

सम्बन्धित समाचार