AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थप ११९ जनामा काेराेना संक्रमण

थप ११९ जनामा काेराेना संक्रमण

  • बुधबार, भदौ २९, २०७९
थप ११९ जनामा काेराेना संक्रमण

काठमाडौं – पछिल्लाे २४ घण्टामा थप ११९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८४ जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे ।

यो अवधिमा देशभर १३० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल दुई हजार १९१ संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

Facebook Comments

सम्बन्धित समाचार