AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

  • बुधबार, अशोज ५, २०७९
नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४४७ जनाको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ४८३  जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार