AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • रवीन्द्र मिश्र काठमाडौं १ बाटै चुनाव लड्ने

रवीन्द्र मिश्र काठमाडौं १ बाटै चुनाव लड्ने

  • बिहिबार, अशोज १३, २०७९
रवीन्द्र मिश्र काठमाडौं १ बाटै चुनाव लड्ने

काठमाडौं – राप्रपाका नेता रवीन्द्र मिश्रले भोलि उम्मेदवारी घोषणा गर्ने भएका छन् । सामाजिक सञ्जालमार्फत् उनले बानेश्वरमा पत्रकार सम्मेलन गर्दै भोली उम्मेदवारी घोषणा गर्ने जानकारी दिएका हुन् ।

‘भोली शुक्रबार, शुभ घडीमा, पत्रकार सम्मेलन सहितको उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गर्दैछौँ।’ मिश्रले लेखेका छन् । यद्यपी, निर्वाचन क्षेत्र भने खुलाएका छैनन् ।

राप्रपाका एक नेताकाअनुसार मिश्र काठमाडौं १ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

Facebook Comments

सम्बन्धित समाचार