AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • नेपालमा थपिए ४५ कोरोना संक्रमित

नेपालमा थपिए ४५ कोरोना संक्रमित

  • बिहिबार, अशोज १३, २०७९
नेपालमा थपिए ४५ कोरोना संक्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३०७ जनाको पिसिआर र एक हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै देशभर  १ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन् । आज ७० जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।

Facebook Comments

सम्बन्धित समाचार