AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • अध्यक्ष ओलीले गरे झापा-३ बाट उम्मेदवारी दर्ता

अध्यक्ष ओलीले गरे झापा-३ बाट उम्मेदवारी दर्ता

  • आइतवार, अशोज २३, २०७९
अध्यक्ष ओलीले गरे झापा-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले झापा ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् ।

झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव लड्ने भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार