AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • बागलुङ-१ बाट चित्रबहादुर केसी निर्वाचित

बागलुङ-१ बाट चित्रबहादुर केसी निर्वाचित

  • बुधबार, मंसिर ७, २०७९
बागलुङ-१ बाट चित्रबहादुर केसी निर्वाचित

काठमाडौं – बागलुङ-१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

बुधबार विहान सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् ।

यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पराजित भए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए ।

Facebook Comments

सम्बन्धित समाचार