AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

  • बिहिबार, मंसिर ८, २०७९
झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

काठमाडौं – झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर-१, बाँके-२, जुम्लामा विजयी हासिल गरिसकेकाे छ ।

अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार