AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • नवनियुक्त प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

  • सोमवार, पुस ११, २०७९
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा प्रचण्डले भादगाउँले टोपीसहित कोट-पेन्टमा थिए।

Facebook Comments

सम्बन्धित समाचार