AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

  • सोमवार, पुस ११, २०७९
प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदभार ग्रहण गरेका छन् ।

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् । उनी साढे ५ वर्षपछि प्रधानमन्त्रीको कुर्सीमा फर्किएका हुन् ।

 

 

Facebook Comments

सम्बन्धित समाचार