AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारको प्रवक्ता बने गृहमन्त्री लामिछाने

सरकारको प्रवक्ता बने गृहमन्त्री लामिछाने

  • सोमवार, पुस ११, २०७९
सरकारको प्रवक्ता बने गृहमन्त्री लामिछाने

काठमाडौं-सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दिइएको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार