AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • टेलिकमको अवरुद्ध सेवा समाधान

टेलिकमको अवरुद्ध सेवा समाधान

  • मङ्लबार, माघ ३, २०७९
टेलिकमको अवरुद्ध सेवा समाधान

काठमाडौं-नेपाल टेलिकमको समस्या समाधान भएको छ । टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजे देखी टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । नेपाल टेलिकले सुचना जारी गर्दै समाधान भएको बताएको छ।

टेलिकमले आफ्ना ग्रहकहरुसंग क्षमा माग्दै उक्त समस्या समाधान भएको बताएको हो ।  नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले करिब आधा घण्टा कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या देखिएको थियो। त्यस्तै मेसेज नजाने र डेटा पनि नचल्ने जस्ता समस्या पनि देखिएका थियो।

Facebook Comments

सम्बन्धित समाचार