AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पोखरा विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला भेटियो

पोखरा विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला भेटियो

  • मङ्लबार, माघ ३, २०७९
पोखरा विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला भेटियो

कास्की-आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । मंगलबार थप एक जनाको शव फेला परेको कास्की प्रहरीले जनाएको छ ।

सोमबारसम्म ७० जनाको शव फेला परेको थियो । आइतबार पोखराको सेती खोँचमा विमान दुर्घटना हुँदा ६८ यात्रु र चार जना चालक दलका सदस्यको मृत्यु भएको थियो । अझैँ एक जना बेपत्ता रहेको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार