mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

  • बिहिबार, माघ ५, २०७९
लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

काठमाडौं –लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन्।

आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन् । सत्तारुढ सबै दलका सांसदले उनलाई विश्वासको मत दिएका छन् ।

८७ सदस्यीय रहेको प्रदेश सभामा बिहीबारको बैठकमा ८६ जना सांसद उपस्थित थिए। जसमा मुख्यमन्त्री गिरीको पक्षमा मतदानमा ५७ र विपक्षमा २८ मत खसेको प्रदेशसभा सचिवालयले जनाएको छ।

 

सम्बन्धित समाचार