AarthikBikash
शनिबार, साउन २, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा

नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा

  • मङ्लबार, माघ १७, २०७९
नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा

काठमाडौं – नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक सूचकाङ्क अनुसार नेपाल सो स्थानमा परेको हो।

भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई) –२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल ११० औँ स्थानमा परेको हो। सन् २०२१ मा नेपाल ३३ अङ्ककासाथ ११७ औँ स्थानमा थियो।

सम्बन्धित समाचार