AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रपति चुनावमा प्रस्तावक-समर्थक नबस्ने राप्रपाको निर्णय

राष्ट्रपति चुनावमा प्रस्तावक-समर्थक नबस्ने राप्रपाको निर्णय

  • शुक्रबार, फाल्गुन १२, २०७९
राष्ट्रपति चुनावमा प्रस्तावक-समर्थक नबस्ने राप्रपाको निर्णय

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ। शुक्रबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।

राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

त्यस्तै, बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा समेत छलफल भएको छ।

Facebook Comments

सम्बन्धित समाचार