AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • संसद बैठक बस्दै,तीन मन्त्रालयको बजेटमाथि छलफल हुने

संसद बैठक बस्दै,तीन मन्त्रालयको बजेटमाथि छलफल हुने

  • शुक्रबार, असार १, २०८०
संसद बैठक बस्दै,तीन मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं – आज प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजेदेखि बस्ने बैठकमा बजेटमाथि हिजोदेखि सुरू मन्त्रालयगत छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

कार्यसूचीअनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुनेछ ।

यी मन्त्रालयमाथि विभिन्न सांसदले खर्च कटौतीको प्रस्तावसमेत पेश गर्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार