AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन

स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन

  • मङ्लबार, असार ५, २०८०
स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन

काठमाडौं – प्रतिनिधिसभाको अर्थ समितिले रोक्का गरेको ब्रोकर लाइसेन्सको प्रक्रिया खोलेको छ।

समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो । मंगलबार धितोपत्र बोर्डका पदाधिकारीहरुसँग छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन भनेको हो ।

Facebook Comments

सम्बन्धित समाचार