AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ललिता निवास प्रकरणः थप दुई जना पक्राउ

ललिता निवास प्रकरणः थप दुई जना पक्राउ

  • मङ्लबार, असार २६, २०८०
ललिता निवास प्रकरणः थप दुई जना पक्राउ

काठमाडौं- ललितानिवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप दुई जनालाई पक्राउ गरेको छ । परेका छन् ।

सिआइबीले मंगलबार दुई जनालाई काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन् । योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार