AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • आरजुलाई गगनकाे जवाफ: एनजीओमा काम गरेको अनुभव छैन

आरजुलाई गगनकाे जवाफ: एनजीओमा काम गरेको अनुभव छैन

  • सोमवार, साउन ८, २०८०
आरजुलाई गगनकाे जवाफ: एनजीओमा काम गरेको अनुभव छैन

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई एनजीओको बारेमा थाहा नभएको बताएका छन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा नेतृ आरजु राणा देउवालाई जवाफ फर्काउँदै थापाले आफूसँग एनजीओको अनुभव नभएको बताएका हुन् ।

‘साथीहरूले कार्ययोजना एनजीओको विसलिस्ट जस्तो छ भन्नुभयो । मैले एनजीओमा काम गरेको अनुभव छैन,’ उनले भने ।

यसअघि आरजुले केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको कार्ययोजना एनजीओको  ‘विसलिस्ट’ जस्तो लागेको बताएकी थिइन् ।

Facebook Comments

सम्बन्धित समाचार