кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, असार २७, २०८२

एसिया कपमा नेपालको फराकिलो हार

  • बुधबार, भदौ १३, २०८०
एसिया कपमा नेपालको फराकिलो हार

काठमाडौं-एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

सम्बन्धित समाचार