AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

  • सोमवार, भदौ १८, २०८०
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं- साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १३ हजार र तेजावी सुनको मूल्य प्रतितोवला एक लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक लाख ४६५ रुपैयाँ कायम भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार