AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

  • बिहिबार, भदौ २१, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

काठमाडौं- कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा फेरि पनि पदमुक्त भएका छन् ।

सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गर्दै थापालाई पदमुक्त गरेकाे हाे ।

सर्वोच्चले आदेशमा विभिन्न विकल्प प्रस्तुत गरेको संविधानको धारा १६८ को उपधारा ३ अनुसार नै जानुनै स्वस्थ संवैधानिक निकास हुने देखिएको आदेशमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार