AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • त्रिभुवन विमानस्थलबाट १ किलो सुन बरामद

त्रिभुवन विमानस्थलबाट १ किलो सुन बरामद

  • मङ्लबार, भदौ २६, २०८०
त्रिभुवन विमानस्थलबाट १ किलो सुन बरामद

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब १ किलो सुन बरामद भएको छ।

विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको स्रोतको भनाई छ।

पक्राउ गरिएका आरोपितको नाम प्रहरीले सार्वजनिक गरेको छैन। ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला थप सुन आइरहेको भेटिएको हो।

Facebook Comments

सम्बन्धित समाचार