AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • खेलकुद
  • भारतविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

भारतविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

  • शुक्रबार, माघ १९, २०८०
भारतविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौं- दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपालले भारतसँग टस हारेको छ ।

भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले १:४५ पछि सुरु हुने खेलमा नेपालले टस हार्दै पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ ।नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ ।

पराजित हुँदा पनि नेटरनरेटको कारण सेमिफाइनल खेल्ने देखिन्छ । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

Facebook Comments

सम्बन्धित समाचार