AarthikBikash
मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • खेलकुद
  • एकदिवसीय सिरिज : क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

एकदिवसीय सिरिज : क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

  • बिहिबार, माघ २५, २०८०
एकदिवसीय सिरिज : क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा आज नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

Facebook Comments

सम्बन्धित समाचार