mega darknetmega darknet
AarthikBikash
सोमवार, कार्तिक ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • अर्कोपल्ट माधव नेपालले कुनै हालतमा चुनाव जित्दैनन् : केपी ओली

अर्कोपल्ट माधव नेपालले कुनै हालतमा चुनाव जित्दैनन् : केपी ओली

  • बिहिबार, माघ २५, २०८०
अर्कोपल्ट माधव नेपालले कुनै हालतमा चुनाव जित्दैनन् : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को पटकदेखि माधव नेपालले चुनाव नजित्ने दाबी गरेका छन् ।एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले माधव नेपाललाई गठबन्धनले लातले हानेपछि मात्रै थाहा पाउने बताए।अध्यक्ष ओलीले भने,‘त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ । अव अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन।’उनले एमालेले माधवलाई प्रधानमन्त्री समेत बनाएपनि दुई तिहाइको सरकार ढालेर कांग्रेसको पाउमा सत्ता सुम्पेको आरोप लगाए ।अध्यक्ष ओलीले गएको निर्वाचनमा माधव नेपालको पार्टी राष्ट्रिय पार्टी समेत बन्न नसकेको उदाहरण दिँदै अर्को चुनावमा नेपाल आफैँले चुनाव जित्न नसक्ने दाबी गरे ।उनले गठबन्धनले समेत नेपाललाई लातले हानेपछि थाहा पाउने चेतावनी दिए ।

सम्बन्धित समाचार